Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

१७औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला भृकुटीमण्डपमा सुरु

१७औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला भृकुटीमण्डपमा सुरु

  • काठमाडौं । वैशाख २६ गतेदेखि भृकुटीमण्डपमा १७औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मेलाको उद्घाटन गरेका थिए ।

    images
    images
    images

    No description available.

    images

    मेलाका मुख्य आकर्षणहरूमा लघु घरेलु तथा साना उद्यमीहरूद्धारा उत्पादित एवं छरिएर रहेका मौलिक वस्तुहरूको प्रदर्शनी रहेको छ । यसैगरी महिला उद्यमीहरूद्धारा उत्पादित वस्तुहरूको छुटै प्याभिलियन मार्फत प्रदर्शनी गरिएको छ ।

    images

    No description available.

    मेलामा प्रा‌ङ्गारिक कृषिका उपजहरूको छुटै प्याभिलियन र उपयुक्त एवं नविन प्रविधिहरूको प्रदर्शनीसमेत रहेको छ ।अन्तराष्ट्रियस्तरतर्फ सार्क मुलुक र चीनमा उत्पादित औद्योगिक वस्तुरूको प्रदर्शनी समेत गरिएको छ ।

    २५० वटा स्टल रहेको प्रदर्शनीमा ५औं राष्ट्रिय मह मेला समेत आयोजना गरिएको छ । प्रदर्शनी यही वैशाख ३० गतेसम्म चल्नेछ ।

    No description available.

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij