
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको टोली पुगेको छ । विमानस्थल सुरक्षा स्रोतका अनुसार अख्तियारको अनुसन्धान अधिकारीको टीम अहिले कार्यालयमै छ ।
अध्यागमनको अनियमितता तथा सेटिङको सूचना र उजुरीको आधारमा अख्तियारको टोलीले रेड हानेको हो । आजमात्रै गृहमन्त्री रमेश लेखकले यहाँका प्रमुख हेरफेर गरेका थिए ।
अख्तियारको छापाबारे विस्तृत विवरण आउन बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij