Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

कल्भर्टबाट कार खस्दा एक जनाको मृत्यु

कल्भर्टबाट कार खस्दा एक जनाको मृत्यु

  • काठमाण्डौ । काठमाण्डौको नागार्जुन नगरपालिका–६ रामकोटमा कार कल्भर्टबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागर्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार बिहान बागमती प्रदेश ०२७ च ०४ ०१ नम्बरको कार छमछमे खोलाको कल्भर्टबाट तल खसेर दुर्घटना भएको हो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij