Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

होटलको पार्किङमा राखेको स्कुटर र मोटरसाइकलमा आगलागी

होटलको पार्किङमा राखेको स्कुटर र मोटरसाइकलमा आगलागी

  • काठमाडौं । चन्द्रागिरि नगरपालिका-४ चन्द्रागिरि चोकस्थित रोयल चन्द्रागिरि ईन होटेल अगाडि पार्किङ गरी राखेका सवारी साधनमा आगलागी भएको छ ।

    images
    images
    images

    नेपाल प्रहरीका अनुसार बा.६१ प ४०९० नम्बरको स्कुटर, बा.प्र.०४२ प ३२०४ नम्बरको मोटरसाइकल र बा.५३ प ३८११ नम्बरको स्कुटरमा गएराति आगलागी हुँदा उक्त सवारी साधन पूर्णरूपमा जलेर क्षति भएको छ ।

    images

    साथै आगलागीबाट बा.प्र.०२-०२२ प २७४० नम्बरको मोटरसाइकल समेत आंशिक रूपमा जलेर क्षति भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij