Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सन्दीपको टोली हरिकेन्सले दिएको १ सय ८९ रनको लक्ष्य

सन्दीपको टोली हरिकेन्सले दिएको १ सय ८९ रनको लक्ष्य

  •  काठमाडौं ।  अस्ट्रेलियामा जारी बिग बास लिग–बीबिएल क्रिकेट खेलमा सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्सले सिड्नी सिक्सर्सलाई एक सय ८९ रनको लक्ष्य दिएको छ।

    images
    images
    images

    पहिला ब्याटिङ गरेको हरिकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ८८ रन जोड्यो। हरिकेन्सका कप्तान म्याथ्यु वेडले ८६ र डी आर्की सर्टले ७२ रन जोडे। यी दुई प्रारम्भिक ब्याट्सम्यानले पहिलो विकेटका लागि १४–३ ओभरमा एक सय ४५ रनको साझेदारी गरे। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij