Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

आज काठमाडौंका यी स्थानमा बिजुली काटिदै

आज काठमाडौंका यी स्थानमा बिजुली काटिदै

  • काठमाडौंं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । 

    images
    images
    images

    शुक्रबार प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली कटौती हुने जानकारी दिएको छ ।

    सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि बिजुली बिहान १० देखि दिउँसो ३ बजेसम्म लाइन काटिने प्राधिकरणले जनाएको छ  । 

    तोकिएको काम समयअगावै पूरा भए निर्धारित अवधिअघि नै बिजुली प्रदान गरिने पनि प्राधिकरणले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij