Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

तारकेश्वरमा बर्ड फ्लू पुष्टि, स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो अपील

तारकेश्वरमा बर्ड फ्लू पुष्टि, स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो अपील

  • काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्ड फ्लू पुष्टि भएको छ । तारकेश्वर नगरपालिकाको वडा नम्बर ७ स्थित सांगलेखोला, फुटुंगाका स्थानीय कृषकले पालेको टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको हो ।

    images
    images
    images

    चराहरुलाई असर गर्ने यस भाइरसले मानव स्वास्थ्यमा पनि असर गर्ने भन्दै स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गरेको छ ।

    May be an image of text

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij