Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

फरक–फरक समुहमा आएर डाक्टर र नर्सहरुमाथि हातपात ज्ञानेन्द्र शाही समूहले

फरक–फरक समुहमा आएर डाक्टर र नर्सहरुमाथि हातपात ज्ञानेन्द्र शाही समूहले

  •  काठमाडौं । भेरी अस्पताल बाँकेमा कार्यरत डाक्टर र नर्सहरुमाथि ज्ञानेन्द्र शाही समूहका युवाले हातपात तथा दुव्यर्वहार गरेका छन्। अस्पतालको अवस्था र बिरामीले पाएको सास्तीबारे अस्पताललाई ध्यानार्कषण गर्ने बहानामा अस्पताल पुगेको उक्त समूहले पेइङ ड्युटीमा रहेका फिजिसियन डा.विपिन आचार्यलाई हातपात गरेका हुन्। फरक–फरक समुहमा आएका थिए। ज्ञानेन्द्र शाहीले पहिला ती युवा आफ्नो समूहको नभएको दावि गर्नुभएको थियो। पछि फेरि हाम्रै समूहको अभियन्ता हुनुहुँदो रहेछ भनेर भन्नुभयो।’ भेरी अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. प्रकाश थापाले भने, ‘पेइङ उपचारत बिरामीको विषयलाई लिएर ती युवाले पहिला सिस्टरहरूसँग दुव्यर्वहार गरेछन्। 

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij