Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

हाभर्ट्जको गोलमा चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि

हाभर्ट्जको गोलमा चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि

  • काठमाडौं । लन्डन क्लब चेल्सीले युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । गए राति भएको खेलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै चेल्सी यूईएफए च्याम्पियन्स बनेको हो । 

    images
    images
    images

    खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १-० गोलले पराजित गर्यो । चेल्सीका लागि हाभर्ट्जले निर्णायक गोल गरी टिमलाई उपाधि जिताए । 

    उनले खेलको ४३ हौं मिनेटमा गोल गरेका हुन् । यससँगै चेल्सी दोस्रो पटक युरोपेली च्याम्पियन बनेको छ । यसअघि चेल्सीले सन् २०१२ मा यस उपाधि जितेको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij