Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

यो समयमा सम्भव छ कक्षा १२ को परीक्षा ?

यो समयमा सम्भव छ कक्षा १२ को परीक्षा ?

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । 

    images
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । मन्त्रालयले काेराेना संक्रमण बढ्दै गएकाेले शुक्रबार परीक्षा स्थगित गर्न सिफारिस गरेकाे हाे ।

    स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सो जानकारी दिएका हुन् । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij