Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ताप्लेजुङमा २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ। यसका लागि जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृति समेत दिइएको जनाइएको छ।
मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने सो आयोजनाका प्रवद्र्धक भानेन्द्रकुमार लिम्बूले काम शुरु गरेको पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij