Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी एक्लैले ७० प्रतिशत सिटमा जित हासिल गर्ने दाबी गरेका छन्। आज मंगलबार काठमाडौँमा अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धन एकातिर एमाले एकातिर हुँदा पनि एमाले नै शक्तिका रुपमा उदाउने दाबी गरेका हुन्। ‘आगामी स्थानीय तहको निर्वाचनमा हामी निर्धक्क बहुमत प्राप्त गर्दैछौँ,’ ओलीले भने, ‘देशभर ६०देखि ७० प्रतिशत सिटमा एमाले एक्लै लडेर जित निकाल्छ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij