Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

  • कालीकोट । भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा खाँडाचक्र नगरपालिका–११ जिम्जेडी बस्ने ४० वर्षीय अमराज शाही रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    सोही ठाउँमा सिकार खेल्न गएको अवस्थामा शाहीले बोकेको भरुवा बन्दुक पड्किँएर आफैलाई गोली लाग्दा घाईते भएका थिए । उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय  कालीकोटबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ४३ वर्षीय गोकुल शाहीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij