Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्थानीय तह निर्वाचनको : उम्मेदवारी वैशाख ११ र १२ गते दर्ता हुने

स्थानीय तह निर्वाचनको : उम्मेदवारी वैशाख ११ र १२ गते दर्ता हुने

  • काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि ११ र १२ गते छुट्याइएको छ ।

    onlinepatrika
    Arghakhachi

    १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिने भएको छ । त्यसैगरि १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ । ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट