Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पूर्वमन्त्री बृजेशकुमार गुप्ता एमालेमा प्रवेश

पूर्वमन्त्री बृजेशकुमार गुप्ता एमालेमा प्रवेश

  • काठमाडाै‌ । पूर्वमन्त्री बृजेशकुमार गुप्ता नेकपा एमाले प्रवेश गरेका छन्।कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका छन्। बृजेशकुमार गुप्तासहित १० जना एमाले प्रवेश गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    प्रदेश सांसद् धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगरपालिका-४ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय, बुद्धभूमि नगरपालिका-६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका-८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका युवा नेता कुनाल प्रताप साहलगायतका नेताकार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij