Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेन्सन अवधि १६ बर्ष

नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेन्सन अवधि १६ बर्ष

  • काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि पेन्सन अवधि घटाएर १६ बर्षमै घर जान पाउने व्यवस्था लागू तयारी भएको छ।स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँडले जवानहरुको पेन्सन अवधि घटाउने प्रस्ताव अघि बढाएर अर्थ मन्त्रालयमा पठाएका छन्।

    गृहमन्त्रालयले प्रहरी नियमावली संशोधन गर्दै पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव गरेको छ। प्रहरी जवानले १६ बर्षे पेन्सन सम्बन्धी कायम हुनुपर्ने माग गर्दै दायर गरेको रिट हाल सर्वोच्च अदालतमा विचाराधिन छ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij