Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका पुर्व कोषाध्यक्ष सुकराम महर्जनको निधन भएको छ ।
गोदावरि नगरपालिका वडा १२ निवासी महर्जनको चैत्र १७ गते ८८ वर्षको उमेरमा असामाहिक निधन भएको नेपाली काँग्रेस ललितपुर जिल्ला परिवारले श्रद्धाञ्जली विज्ञप्ती मार्फत जनाएको छ ।
नेपाली काँग्रेस ललितपुर जिल्ला परिवारले विज्ञप्ती मार्फत यस दुःखद घडिमा मृतआत्माको चिरशान्तिको कामना गर्दै सोकाकुल परिवारजना प्रति हार्दिक समवेदना व्यक्त गर्दै ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij