Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौँमा चितुवाको आक्रमण

काठमाडौँमा चितुवाको आक्रमण

  • काठमाडौँ। काठमाडौँको दहचोकमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन्। चन्द्रागिरि नगरपालिका त्रिवेणी चोकस्थित नमुना पेट्रोल पम्पनजिक आक्रमण गरेको हो।

    onlinepatrika
    Arghakhachi

    आक्रमण गर्ने चितुवालाई स्थानीय र प्रहरीको सहायतामा जिल्ला वन कार्यालय हात्तीसारको टोलीले नियन्त्रणमा लिएको छ।

    AGNI GROUP

    घाइते भएका दहचोक मिलनचोक बस्ने २५ वर्षीय ३५ का पाचु चौधरीको उपचारको लागि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij