Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गठबन्धनका शीर्ष नेताबीच छलफल सुरु 

गठबन्धनका शीर्ष नेताबीच छलफल सुरु 

  • काठमाडौँ । स्थानीय तहको निर्वाचनमा तालमेलको खाका तयार गर्न सत्तारुढ गठबन्धनका नेता बालुवाटारमा छलफलमा जुटेका छन् । 

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवासमा जुटेको सो छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माअवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल लगायत नेताहरू सहभागी छन् ।

    AGNI GROUP

    सत्तारुढ गठबन्धनले मंगलबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा स्थानीय तह चुनावी तयारी, परिचालन तथा अनुगमनका लागि समिति गठन गरेको थियो। पौडेल नेतृत्वको समितिले चुनावी तालमेलबारे खाका तयार गरेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij