Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यी हुन् मन्त्रिपरिषद्‍ बैठकले गरेका २३ निर्णय

यी हुन् मन्त्रिपरिषद्‍ बैठकले गरेका २३ निर्णय

  • काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ

    onlinepatrika
    Arghakhachi

    बैठकका निर्णयबारे आज शुक्रबार जानकारी गराउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ईपीएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारी पत्र नवीकरण गर्ने निर्णय भएको जानकारी दिए । 

    AGNI GROUP

    बैठकले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ भने अमलेखगंज सबस्टेशनको लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।

    योसँगै सरकारले गरेका २३ निर्णय निम्न छन्ः

    mantriparisad.jpg

    mantriparisad 2.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट