Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पत्रकार सम्मेलन गर्दै  प्रचण्ड

पत्रकार सम्मेलन गर्दै  प्रचण्ड

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै छन्। प्रचण्डले स्थानिय चुनावसँग सम्बन्धित विषयलाई लिएर दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्न लागेका हुन्।

    onlinepatrika
    Arghakhachi

    स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा प्रचण्डले आफ्नो धारणा राख्ने उनको सचिवालयले जनाएको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij