Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आजको मौसमः  मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आजको मौसमः  मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • काठमाडौँ ।  पहाडी भेगमा आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भएको छ ।

    onlinepatrika
    Arghakhachi

    मुख्यगरी गण्डकी, मधेश, वाग्मती र प्रदेश एकका केही ठाउँमा मेघगर्जन र चट्याङगसहित वर्षा भएको महाशाखाले जनाएको छ । अबको तीन दिनसम्म मौसम यस्तै रहने अनुमान छ ।

    AGNI GROUP

    अहिले नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । प्रि-मनसुनमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना हुने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij