Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश 

सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रपामा प्रवेश 

  • काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राप्रापामा प्रवेश गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले धुम्बाराहीस्थित पार्टी कार्यालयमा न्यौपानेलाई राप्रपामा स्वागत गरेका थिए । 

    onlinepatrika
    Arghakhachi

    पार्टी प्रवेश कार्यक्रममा पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, नेताहरू दिपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर लगायतका नेताहरूले न्यौपानेलाई पार्टीमा स्वागत गरेका थिए । 
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij