Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ – नेपाली कांग्रेसबाट काठमाडौँ महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आज संकल्प प्रस्ताव सार्वजनिक गर्दै छिन्। उनले आज दिउँसो ११ बजे बानेश्वरस्थित कार्की ब्याङ्केटमा संकल्प प्रस्ताव सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार उनले आज सार्वजनिक गर्न लागेको सो संकल्प पत्रमा काठमाडौँलाई सांस्कृतिक, सुन्दर, सुविधायुक्त नगर बनाउने लगायतका विषय समेटिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij