Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरको एकान्तकुना र सातदोबाटोमा फ्लाइओभर बनाउने तयारी

ललितपुरको एकान्तकुना र सातदोबाटोमा फ्लाइओभर बनाउने तयारी

  • ललितपुर। चक्रपथको एकान्तकुना र सातदोबाटो चोकमा फ्लाइओभर र अन्डरपास बनाउने तयारीमा सडक विभाग जुटेको छ । सडक विभागले सरकारसँग फ्याइओभर अन्डरपास बनाउन बजेट मागेको हो । 

    onlinepatrika
    Arghakhachi

    केन्द्रका निर्देशक कैलाशकुमार श्रेष्ठका अनुसार एकान्तकुना र सातदोबाटोमा कुन प्रकृतिको पूर्वाधार बनाउने भन्ने तय नभएकाे बताएका छन् । ‘प्रारम्भिक रुपमा भएको अध्ययनअनुसार सातदोबाटोमा अन्डरपास र एकान्तकुनामा फ्लाइओभर बनाउनु उपयुक्त देखिएको छ,’ उनले भने,’टेन्डर लागेपछि डिजाइन गर्दा उपयुक्त देखिएको विकल्पमा रहेर पूर्वाधार बनाउँछौं ।’

    AGNI GROUP

    ‘वहुवर्षीय ठेक्कामार्फत काम अघि बढाउन स्रोत सुनिश्चितताका लागि  प्रस्ताव गरेका छौं,’ श्रेष्ठले भने,’सहमति आइसकेको छैन ।’ सहमति आएपछि सम्बन्धित पूर्वाधारको डिजाइन समेत ठेकदार कम्पनीले ने गर्ने गरी ठेक्का लगाइने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij