Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेद्वारा बागी उम्मेदवारलाई कारबाही

एमालेद्वारा बागी उम्मेदवारलाई कारबाही

  • काठमाडाैँ । नेकपा एमालेले आधिकारिक उम्मेदवारबाहेक पार्टीका अन्य उम्मेदवारलाई कारबाही गरेको छ। मकवानपुरका विभिन्न स्थानीय तहमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएकाहरूलाई एमालेले कारबाही गरेको हो।

    onlinepatrika
    Arghakhachi

    हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का विशालराज महत, मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौंडा उपमहानगर वडा नम्बर ११ का अक्कल क्षेत्री, वडा नम्बर १९ का रत्न ब्लोन र रमेश पौडेललाई आइतबार साधारण सदस्य पनि नरहने गरी एमालेले कारबाही गरेको छ।

    AGNI GROUP

    एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठका अनुसार पार्टीका उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिनेलाई पार्टीबाट निस्कासन गरिएको हो। उनीहरूलाई उम्मेदवारी फिर्ता लिन समय दिइए पनि अस्वीकार गरेको देखिएकोले कारबाही गर्नुपरेको उनले बताए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij