Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

 नक्कली डाक्टर पक्राउ

 नक्कली डाक्टर पक्राउ

  • काठमाडौँ ।  सुनसरीमा एक जना नक्कली डाक्टर पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिका-४ स्थित शिशिर टोलमा क्लिनिक सञ्चालन गर्दै आएका भारत सुजित रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    इलाका प्रहरी कार्यालय इटहरीका अनुसार योग्यता नभएका रायले दुई महिना अघिदेखि बिना अनुमति क्लिनिक सञ्चालन गरी पायल्स, फिस्टुलाको उपचार गर्दै आएका थिए। 

    AGNI GROUP

    उनलाई ठगीका साथै इलाज सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij