Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

छुरा प्रहारगरी युवकको विभत्स हत्या

छुरा प्रहारगरी युवकको विभत्स हत्या

  • चितवन । चितवनमा छुरा प्रहारगरि  २८ वर्षीय अनिल परियारको हत्या भएको छ । भरतपुर महानगरपालिका-१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी हत्या गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी स्रोतका अनुसार परियारका १० भन्दा बढी ठाउँमा छुरा हानिएको छ । घाइते परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको अधिकारीले जानकारी दिए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij