Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भरतपुर महानगरपालिकाको मतगणना रोकिए

भरतपुर महानगरपालिकाको मतगणना रोकिए

  • काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको छ । पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल प्रतिद्वन्द्वीभन्दा ८० मतले अगाडि छिन्।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij