Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रमेश खरेलको पार्टीले खाता खोल्यो

रमेश खरेलको पार्टीले खाता खोल्यो

  • काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजीपी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले खाता खोलेको छ । पर्साको पोखरिया नगरपालिकाको ९ मा सुशासन पार्टीका नौसाद आलम वडाध्यक्षमा विजयी भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आलम ८ सय ७७ मत ल्याएर वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबुप्रसाद चौहानले ६ सय ८७ मत ल्याए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij