Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

झापामा ९ वर्षीया बालिका बलात्कृत

झापामा ९ वर्षीया बालिका बलात्कृत

  • झापा । झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् ।  मेचीनगर नगरपालिका-१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बालिकालाई उनकै घरमा ललाईफकाई बिपुलले वैशाख २५ गते बिहान बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान  गरिरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij