Jun 05 2026 | २०८३, जेठ २२ गते
भरतपुर । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा भएकी छिन् । दुर्घटनामा घाइते भएकी दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ।
दाहाल चढेको गाडी ललितपुर जावलाखेलस्थित स्टाफ कलेज अगाडी टायर पञ्चर भएका कारण पोलमा ठोक्किएर गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दाहालको टाउकोमा चोट लागेको छ। 
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij