Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संसदमा विनियोजन विधेयक २०७९ पारित

संसदमा विनियोजन विधेयक २०७९ पारित

  • काठमाडौं।  आज (बिहीबार ) बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७९ पारित भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक  २०७९ लाई बैठकबाट बहुमतले पारित  गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    गत १५ जेठमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०८९-८० को राजश्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गरेका थिए। सो क्रममा १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट पेस गरेका थिए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij