Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रेमीकाद्धारा  प्रेमीको हत्या

प्रेमीकाद्धारा  प्रेमीको हत्या

  • दोलखा। दोलखामा एक प्रेमीकाले आफ्नै प्रेमीको हत्या गरेकी छिन्। जिल्लाको गौरीशंकर गाउँपालिका ३ झ्याँकुका २४ वर्षीय यानबहादुर बस्नेतलाई आफ्नै प्रेमिकाले हत्या गरेको प्रहरीले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    १९ वर्षीया प्रेमिकाको घरमा पुगेर बस्नेतले भागेर विवाह गरौं भनेका थिए तर युवतीले नमानेपछि विवाद बढ्दै गएपछि युवतीले आफ्नै प्रेमीको घाँटी थिचेर हत्या गरेको दोलखा प्रहरीले बताएको छ। रिसको आवेगमा घाँटी थिचेर हत्या गरेको ति युवतीले स्वीकार गरेकी छिन्।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij