Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौँ । सशस्त्र प्रहरीका ३७ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बढुवा समितिको आइतबार साँझ बसेको बैठको निर्णयले ३७ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।
सशस्त्रमा रिक्त पदमा पदपूर्ति गर्न ३७ जना डिएसपीहरुलाई बढुवा सिफारिस गरिएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij