Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

  • काठमाडौँ । आज ३ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

    onlinepatrika
    Arghakhachi

    प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमाथि छलफल गर्न बिहीबार बोलाइएको प्रदेशसभाको बैठकमा प्रदेश सांसदहरुले बजेट संशोधन गर्नुपर्ने अडान राखेपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको हो ।

    AGNI GROUP

    यसअघि जेठ १२ गते सभामुख अर्जुनबहादुर थापाले बोलाएको बैठक बस्न नसकेपछि असार १६ गते बिहीबार दिउँसो ३ बजेका लागि बोलाएका थिए ।

    बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेश सांसदहरुले बजेट संशोधनको अडान कायमै राखेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij