Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतीय दूतावासभित्र गोली लागेर एकको मृत्यु

भारतीय दूतावासभित्र गोली लागेर एकको मृत्यु

  • काठमाडौँ । लैनचौरस्थित भारतीय राजदूतावासभित्र ड्युटीमा रहेका सुरक्षा गार्डको गोली लागेर मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    सोमबार बिहान दूतावासभित्र ड्युटीमा रहेका ३२ वर्षीय दीपक सिंह नाम गरेका भारतीय सुरक्षा गार्डको मृत्यु भएको हो।

    AGNI GROUP

    भारतीय दूतावासका प्रवक्ता नवीन कुमारका अनुसार सिंहले ड्युटीमा रहेका बेला इन्सास राइफलबाट आफैंलाई गोली चलाएको र उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

    घटनाबारे दूतावासले नेपाल प्रहरीलाई जानकारी दिए पनि त्यसको अनुसन्धान गरी शवको व्यवस्थापन आफैँ गर्ने बताएको छ। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट