Logo

Aug 26 2025 | २०८२, भदौ १० गते

Aug 26 2025 | २०८२, भदौ १० गते

मेयर चलाउनेमाथि मुद्दा नचलाउने

मेयर चलाउनेमाथि मुद्दा नचलाउने

  • काठमाडौँ । हत्या आरोपमा मुछिएका पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेमाथि मुद्दा नचल्ने भएको छ । पन्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा मेयर चलाउने र १२ जना नेता, कार्यकर्ताको नाममा जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो ।

    images
    images
    images

    हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको पाइएपछि मेयर माथि मुद्दा नचल्ने निर्णय भएको सरकारी वकिल कौशल ढुंगानाले जानकारी दिए । मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै सरकारी वकिल ढुंगानाले मुद्दा नचल्ने निर्णय गरेका हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij