Logo

Aug 26 2025 | २०८२, भदौ १० गते

Aug 26 2025 | २०८२, भदौ १० गते

व्यक्ति तथा संस्थालाई सरकारी जग्गा लिजमा दिने व्यवस्था

व्यक्ति तथा संस्थालाई सरकारी जग्गा लिजमा दिने व्यवस्था

  • काठमाडौँ । कृषि तथा अन्य प्रयोजनका लागि व्यक्ति तथा संस्थालाई जग्गा लिजमा दिने व्यवस्था सुरु भएको छ । सरकारले ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने नीति २०७९’ जारी गर्दै सो व्यवस्था गरेको हो । सो नीतिअनुसार कम्तीमा पाँच वर्ष र बढीमा ४० वर्षका लागि जग्गा लिजमा लिनदिन सकिनेछ ।

    images
    images
    images

    नीतिअनुसार सरकारी जग्गा लिजमा लिन जग्गाको लिज रकम सम्बन्धमा तोकिएको रकमका नघट्ने गरी विभिन्न व्यक्ति, निकाय वा संस्थाबीच प्रतिस्पर्धा गराई बढी रकम तिर्न कबुल गर्ने व्यक्ति वा संस्थालाई जग्गा लिजमा उपलब्ध गराउनेछ । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij