Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संघ र प्रदेशको चुनाव आगामी मंसिर ४ या ५ गते हुने पक्का

संघ र प्रदेशको चुनाव आगामी मंसिर ४ या ५ गते हुने पक्का

  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ र प्रदेशको चुनाव आगामी मंसिर ४ या ५ गते हुने बताएका छन्। उनले स्थानीय तहको निर्वाचनमार्फत केही कुरा सिकेर आगामी निर्वाचनमा अझ बढी सचेत भई लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए।

    onlinepatrika
    Arghakhachi

    महामन्त्री थापाले आज सोमबार ललितपुर क्षेत्र नम्बर-२ मा आयोजित एक कार्यक्रममा बोल्दै साउन ४ या ५ गतेको मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने र मंसिर ४ या ५ गते चुनाव हुने बताएका हुन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij