Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई महानगरले तिरायो जरिवाना

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई महानगरले तिरायो जरिवाना

  • काठमाडौँ । काठमाडौँ महानगरपालिका रातोपुलस्थित धोबीखोलामा फोहोर फाल्ने कम्पनी प्राक्टिकल बे‍स्ट सोलुसन प्रालिलाई महानगरले २५ हजार रुपैयाँ जरिवाना तिराएको छ । 

    onlinepatrika
    Arghakhachi

    मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत सो जानकारी ‍जानकारी दिएका छन्। ,‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडिओ र फोटोको चर्चा भइरहेको छ, शाहले लेखेका छन्, सो सामग्रीको छानविन गरी उक्त कार्यमा संलग्न कम्पनीलाई नियम अनुसार २५ हजार रुपैयाँ जरिवाना गरेका छौं।’

    AGNI GROUP

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij