Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

बालेन र ओलीबीच भेटवार्ता 

बालेन र ओलीबीच भेटवार्ता 

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए।  मेयर  शाहलाई ओलीले एउटा तबला उपहार दिएका एमाले नेता कर्णबहादुर थापाले बताएका छन्।

    images
    images
    images


    ओली र बालेनबीचको यो दोस्रो भेट हो। यसअघि काठमाडौँ महानगरको मेयरको मतगणना जारी रहेकै बेला बालेन ओलीलाई भेट्न बालकोट पुगेका थिए।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij