Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राजनीतिक दलका विचारहरु वैज्ञानिक छैनन्: नेता भुसाल

राजनीतिक दलका विचारहरु वैज्ञानिक छैनन्: नेता भुसाल

  • काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी भित्र प्रश्न गर्ने कार्यकर्ता जन्माउनुपर्ने बताएका छन्। उनले सबै पार्टीभित्र भक्तिगान गाउने कार्यकर्ता भएसम्म विज्ञानको विकास नहुने बताए।

    onlinepatrika
    Arghakhachi

    ललितपुरमा आयोजित नीति संवाद कार्यक्रममा भुसालले उनले भने, ‘हामी हाम्रो पार्टी भित्र प्रश्न गर्ने मान्छे जन्माउछौं। कमरेड प्रचण्ड,केपी ओली शेरबहादुरजीलाई पनि यहि भन्न चाहन्छु,’। 

    AGNI GROUP

    उनले एमालेको सुखी नेपाली,समृद्ध नेपाल, नेकपा माओवादी केन्द्रको वैज्ञानिक समाजवाद र कांग्रेसको प्रजातान्त्रिक समाजवाद वैज्ञानिक नभएको बताउँदै, राजनीतिक दलका विचारहरु वैज्ञानिक नभएको बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij