Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यम बुद्धको शालिक निर्माण गर्ने कामपाको निर्णय स्वागतयोग्य 

यम बुद्धको शालिक निर्माण गर्ने कामपाको निर्णय स्वागतयोग्य 

  • काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले यम बुद्धको शालिक निर्माण गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताएका छन्। 

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ महानगरपालिकाले यम बुद्धको शालिक बनाउने निर्णय गरेपछि मेयर बालेनको चौतर्फी आलोचना भएको थियो। आलोचनापश्चात् उनले आफ्नो तलबबाट शालिक बनाउने बताएका थिए।

    AGNI GROUP

    यसैबीच एमाले उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत् यम बुद्धको शालिक निर्माण गर्ने कामपाको निर्णय स्वागतयोग्य भएको बताएका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आआफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो। तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय स्वागतयोग्य छ।’

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट