Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

खाँण र नारायणकाजी बिच भेटवार्ता

खाँण र नारायणकाजी बिच भेटवार्ता

  • काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका नेता पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् । श्रेष्ठ निवास हात्तीवनमा बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको थियो । 

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आजै निर्णयार्थ प्रस्तुत हुँदैछ । त्यसको केहीअघि राष्ट्रिय सभाका सदस्य श्रेष्ठसँग गृहमन्त्रीले भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij