Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

११ जना जुवाडे पक्राउ

११ जना जुवाडे पक्राउ

  • ११ जना जुवाडे पक्राउ
    काठमाडौँ । बझाङ सदरमुकाम चैनपुरबाट प्रहरीले जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ। जयपृथ्वी नगरपालिका–९ सिमखेत ९चैनपुर० स्थित विष्णु मण्डेलको घरमा जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानबहादुर विष्टले जानकारी दिए। 

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–९ देवलका दीपक खड्का, इन्द्रबहादुर खड्का, नवराज धामी, दीर्घ कठायत, जयपृथ्वी– ८ का नन्दबहादुर बोहरा,  स्थानीय शिक्षक मकरबहादुर सिंह, छविसपाथिभेरा गाउँपालिका–२ का वीरेन्द्र कठायत, दर्शन रोकाया, गगनबहादुर कठायत, अनिल मण्डेल र विष्णु मण्डेल छन्। 

    AGNI GROUP

    पक्राउ परेकाहरु शिक्षकसँगै धेरै जना सकरारी सेवाबाट अवकाश पाएका व्यक्ति रहेका प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij