Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाडौँमा विरोध प्रर्दशन गर्दै छ। एमालेको प्रर्दशन दिउसो २ बजे बसन्तपुरबाट हुनेछ।
एमाले नेता एंव आन्दोलन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले साउन १६ को जनप्रदर्शन विशेष रहेकोले उपत्यकाका सबै जनतालाई उतार्न अभियान चलाइएकाले प्रर्दशन विशाल हुने बताए।
उनले महँगी विरुद्धको जनप्रदर्शनलाई सबैको साझा बनाएर अघि जाने योजना एमालेको रहेको बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij