Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

वायुसेवा निगमका कार्यकारी अध्यक्ष बर्खास्त

वायुसेवा निगमका कार्यकारी अध्यक्ष बर्खास्त

  • काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद्को बिहीवार सिंहदरबारमा बसेको बैठकले अधिकारीलाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi


    अधिकारीमाथि कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। छानबिन समिति बनाएर सरकारले अधिकारीमाथि छानबिन गरेकोमा बिहीवारको मन्त्रिपरिषद्को बैठकले पदबाटै हटाउने निर्णय गरेको छ।

    AGNI GROUP

    मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गतेका लागि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको थियो। निर्वाचन आयोगको सिफारिस अनुसार सरकारले आम निर्वाचनको घोषणा गरेको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij