Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेसले ३० र ३१ जनप्रतिनिधिलाई प्रशिक्षण दिने

कांग्रेसले ३० र ३१ जनप्रतिनिधिलाई प्रशिक्षण दिने

  • काठमाडाैँ । नेपाली कांग्रेसले साउन ३० र ३१ गते स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। आज बालुवाटारमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने निर्णय गरेको हो।

    onlinepatrika
    Arghakhachi

    कांग्रेसले २०७४ को निर्वाचनपछि पनि जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो। सरकार सञ्चालनलगायत विषयबारे जनप्रतिनिधिलाई कांग्रेसले प्रशिक्षण दिन लागेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij