Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ज्यान जोखिममा पारेका गाडी चालकको पीडा

ज्यान जोखिममा पारेका गाडी चालकको पीडा

  • काठमाडौं । बञ्चरेडाँडामा स्थानीयको अवरोध हटेको छ । आजदेखि फोहोर विसर्जन सहज भएको हो । अहिले सहज रुपमा फोहोरका गाडीहरु पुग्न थालेका छन् ।  काठमाडौ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भएपछि काठमाडौंबाट फोहोर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    बिहानैदेखि त्यहाँ फोहर विसर्जन भइरहेको र काठमाडौँबाट पनि गाडी पुगिरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । यता बञ्चरेडाँडामा भएको अवरोधका कारण फोहर विसर्जन हुन सकेको थिएन । फोहर बोकेर पुगेको गाडीमा स्थानीयले ढुंगा प्रहार गरेको थियो ।

    AGNI GROUP

    'ढुंगा प्रहार आधा दर्जन गाडीको शिशा फुटेको थियो ।' अनलाइन पत्रिकाको सम्पर्कमा आएका गाडी चालक भन्छन्, ‘शिशा फेर्न पनि निकै पैसा लाग्छ, कसले दिन्छ यसको क्षतिपुर्ति ?’  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij